एनपिएलकाे पहिलाे उपाधि जनकपुर बाेल्टसले चुम्याे

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले चुमेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि चुमेको हो । उपाधि चुमेसँगै जनकपुर बोल्ट्सले...

ताप्लेजुङमा प्रदिप मादेनको संयोजकत्वमा पहिचानवादी मोर्चा गठन

फुङलिङ्, ६ पौष । पहिचानवादी मोर्चा ताप्लेजुङ् समिति गठन भएको छ । शनिबार ताप्लेजुङ फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन नानीको संयोजकत्वमा २३ सदस्यीय मोर्चा गठन गरिएको हो । समितिको सह–संयोजकहरुमा श्री लिङखीम, डम्बर लाबुङ,...

आदिवासी रंगशालामा सम्पन्न चासोकको आयब्याय सार्वजनिक

दमक, ६ पुस । झापाको कमल गाउँपालिका- ५ पाडाजुंगीस्थित आदिवासी रंगशालामा आयोजित चासोक तङनाम (न्वागी पूजा) को समीक्षासहित आयव्यय सार्वजनिक गरिएको छ । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाको शुक्रबार किरात भवनमा बसेको संयुक्त समीक्षा...

कुम्मायकमा पहिचानवादी मोर्चा गठन

पान्थर, ५ पौष । पान्थरको कुम्मायक गाउपालिकामा पहिचानवादी मोर्चा गठन भएको छ । शुक्रबार यासोक बचारमा भएको पहिचानवादी मोर्चाको भेलाले कुम्मायक गाउँपालिका कार्य समिती गठन गरेको हो । उक्त भेलाले तारानाथ सम्बाहाम्फेको संयोजकमा समिती गठन...

तुम्बेवामा पहिचानवादी मोर्चा विस्तार

दमक, ४ पुस  । पान्थर जिल्लाको तुम्बेवा गाउँपालिकामा पहिचानवादी मोर्चा तुम्बेवा गाउँपालिका समिती गठन भएको छ । मोर्चाका संयोजक प्रा.डा महेन्द्र लाओतीको प्रमुख आतिथ्यमा भएको भेट्घाट तथा सङ्गठन बिस्तार कार्यक्रम मार्फत संयोजक दिलप्रसाद लाओतीको संयोजकत्वमा...