शान्ति, सुशासन, विकास र समृद्धिको मार्गचित्र
भानु भट्टराई लामो बलिदानी सङ्घर्ष पछी नेपालमा लोकतन्त्र संस्थागत भएको छ।नेपालको संविधान २०७२ ले नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, संघीय संरचना, कानुनी राज्य,प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिलाएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनले...





