सहकारी

दमककै पुरानो राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभाको प्रतिवेशन सार्वजनिक

दमक, ११ असोज । दमक ८ स्थित यहाँकै पुरानो राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभा आजबाट शुरु भएको छ । सहकारीले आज (आइतवार) बार्षिक प्रतिवेदन सार्वजनिक गरिएसंगै यसवर्षको साधारणसभा औपचारिक रुपमा शुरु गरिएको हो...

सर्वसम्मत नयाँ समिती चयन गर्दै शिखा सहकारीको १० औं साधारणसभा सम्पन्न

दमक, ८ असाेज। शिखा बचत तथा ऋण सहकारीले आफ्नो १०औं बार्शिक साधारणसभा सम्पन्न गरेको छ । आज सस्थामा आयोजित एक कार्यक्रमका बिच १०औं साधारणसभा सम्पन्न गरेको हो । सस्थाले आगामी ४ बर्षका लागि नयाँ कार्यसमिती...

फाल्गुनन्द साकोसको चौथो कार्यकालको लागि अध्यक्षमा पुनः संकल्पले पाए जिम्मेवारी

लिम्बुवानखबर, ८ असाेज । झापाको दमकमा संचालित फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभासँगै सम्पन्न चौथो. अधिवेशनले पुनः तेस्रो कार्यकालका लागि संकल्प लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट उनका प्रतिद्वन्दी निवर्तमान उपाध्यक्ष...

आज फाल्गुनन्द साकोसको १०औं साधारण सभा तथा चौथो अधिवेशन हुँदै, अध्यक्ष लिङदेनद्वारा भावी कार्ययोजना सार्वजनिक

दमक, ६ असोज/आजभन्दा दश बर्ष अघि स्थापना भएको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था १०औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन हुँदैछ । दमक ८ स्थिति कस्मिक पार्टी प्लालेसमा बिहान १० बजे देखि शुरु हुने संचालक...

फाल्गुनन्द साकोसमा लिङ्देन र चाम्लिङ् चुनावी मैदानमा, चाम्लिङद्वारा चुनाव जित्ने अवधारणपत्र सार्वजनिक

दमक, ६ असोज । झापाको दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको भोलि बिहीबार दशौं साधारण सभा तथा नयाँ नेतृत्वको लागि चौथो अधिवेशन हुँदैछ । दमक–८ को कस्मिक पार्टी प्यालेसमा हुने वार्षिक साधारण...