संस्कृति

लिम्बु लघु चलचित्र ‘थङ्’काे छाँयाङकन सम्पन्नः शिर्ष गीत ‘थिङगारेन थङ्’काे रेकर्ड सम्पन्न

ललितपुर, ११ असार । लिम्बु भाषाको लघु चलचित्र 'थङ्' काे छाँयाङकन सकिएकाे छ । चलचित्रका निर्माता/निर्देशक सागर केरूङले  साे वताएका हुन् । याक्थुङ समुदायले गुमाएको मातृभुमि प्राप्त गर्न गरिरहेको संघर्षबारेकाे कथा उक्त लघु चलचित्रले बाेकेकाे...

अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जलश्रोत तथा उर्जा मन्त्रालयलाई जिल्ला प्रशासन मार्फत स्मरणपत्र पठायाे

ललितपुर, ११ असार ।  ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिकास्थित अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जिल्ला प्रसाशन कार्यालय, ताप्लेजुङमार्फत जलश्रोत तथा उर्जा मन्त्रालयलाई स्मरण पत्र बुझाएका छन् । मंगलबार संघर्ष समिति संयोजक बीरबल लिम्बूले  प्रमुख जिल्ला...

लिम्बु भाषामा बनेकाे चलचित्र ‘चे’ उत्कृष्ट चलचित्र घाेषणा

ललितपुर, असार । पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ काठमाडाैंमा सम्पन्न भएकाे छ । आइतबार चावहिलस्थित चलचित्र विकास वाेर्डकाे सभाहलमा सम्पन्न महाेत्सवबाट  याक्थुङ लिम्बू भाषिक चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड पाएकाे छ भने चलचित्रका...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...