संस्कृति

कियाचु फेदेन अध्यक्षमा पुनः नेम्बाङ् निर्वाचित

फेदेन, पान्थर । किरात याक्थुङ चुम्लुङ फेदेन नगर कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । फेदेनस्थित चुम्लुङ्हिममा सम्पन्न अधिबेशनले पुनः देउकुमार नेम्बाङ् अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न अधिवेशनले नेम्बाङकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति...

आजदेखि दमकमा फुड फेस्टिबल हुँदै

दमक, ११ फाल्गुन । दमकमा आज बिहिबारदेखि ९ दिनसम्म फुड फेस्टिबल आयोजना हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने ९औं फुड फेस्टिबलको आवश्यक तयारी अन्तिम चरणमा...

याक्थुङ युवा मञ्च पान्थर अध्यक्षमा कुमार यवा ‘मौसम’ निर्वाचित

फेदेन, २६ माघ । याक्थुङ युवा मञ्च पान्थरको अध्यक्षमा कुमार यवा ‘मौसम’ निर्वाचित भएका छन् । फान्थरको फेदेनमा बुधबार सम्पन्न तेस्रो अधिवेशनबाट मौसम अध्यक्षमा निर्वाचित भएका हुन् । बुधबार फेदेनमा आयोजित एक कार्यक्रमले १६ सदस्यीय...

भुपेन्द्रको निर्देशनमा सेमिहाङको ‘साम्याङफुङ २’ सार्वजनिक

दमक, २४ माघ ।  लिम्बू भाषाको गीत ‘साम्याङफुङ’को अपार सफलता पछि लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगकको शव्द तथा संगीतमा सेमिहाङ र सुनिता थेगिमको आवाजमा सजिएको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ...

मौसम र कृति अभिनित ‘मिक्नु मिक्किन थक्तेल्ले’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ, ९ माघ । भुपेन्द्र तुम्बाङफेको निर्देशन तथा छायांकनमा लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सञ्चारकर्मी तथा गीतकर आन्छुमे नसानको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको...