संस्कृति

रुक्सानाको “भुइसोरी ढोगे है” गीतको भिडियो सार्वजनिक

दमक, १२ मंसिर । पूर्वकै चर्चित छायांकार, कारियोग्राफर तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेले द भ्वाईस अफ किडस् नेपालका फिनालिष्ट रुक्साना लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक गीत ‘भुइसोरी ढोगे है’ किड भर्जन गीत सार्वजनिक गरिएको छ ।...

ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको तीन दिने पुजासँगै उद्घाटन

दमक । झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको पुनःनिर्माण कार्य सम्पन्न भएसँगै विधिवत पूजाआजासहित  उद्घाटन भएकाे छ । नोभेम्बर १५ देखि १७ तारिक अर्थात (कार्तिक २९...

कियाचू मलेशिया अध्यक्षमा दिल केरुङ निर्वाचित

मलेसिया प्रवास । किरात याक्थुङ चुम्लुङ् मलेसियाको सातौं अधिवेशनबाट अध्यक्षमा दिल केरुङ् निर्वाचित भएका छन् । आइतबार सम्पन्न अधिवेशनले केरुङ्को नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । नया कार्य समितिको बरिष्ठ उपाध्यक्षमा पदमराज लिम्बु,...

महागुरु फाल्गुनन्द १३८ औं जन्मजयन्ती संसारभर मनाइदै

किरात जातीहरुको आस्थाको धरोहर बिसौ शताब्दीका महान समाज सुधारक तथा किरात धर्म दर्शनदाता १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्ती आज संसारभर मनाइदैछ । महागुरु फाल्गुनन्दको कात्तिक २५ गते जन्मजयन्तीको अवसरमा आज विभिन्न धार्मिक...

कियाचुकाे प्रदेश चुम्लुङ पुसमा हुने

दमक । किरात याक्थुङ् चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे प्रादेशिक चुम्लुङ पुस महिनामा आयोजना हुने भएको छ । प्रदेश कार्य समितिको आइतबार विर्तामोडस्थित कियाचु विर्तामोड नगर शाखाको कार्यालयमा बसेको तेस्रो पूर्ण बैठकले चुम्लुङ बस्ने निर्णय गरेको...