संस्कृति

समाधिस्थल मासेर बीओपी राख्न लागिएको भन्दै जनजातिहरु आन्दोलित

काँकडभिट्टा। मेचीनगर नगरपालिकाले समाधिस्थल मासेर सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्न लागेको भन्दै स्थानीय किरातजातीहरु राई, लिम्बु, याक्खा समुदाय आन्दोलित बनेका छन् । बीओपी निर्माणका लागि नगरपालिकाले पाँच दिनअघि समाधिस्थलमा डोजर चलाएको थियो ।...

विर्तामोडमा लिम्बू भाषा अनौपचारिक कक्षा प्रारम्भ

विर्तामोड, १९ बैशाख/ झापाको विर्तामोड ५ मा लिम्बू भाषा (याक्थुङ् पाःन्) अनौपचािरक कक्षा प्रारम्भ भएको छ । शनिबार विर्तामोडस्थित बेवीलैण्ड स्कूलमा एक कार्यक्रमको आयोजना गरि लिम्बू भाषाको अनौपचारिक कक्षा सञ्चालन प्रारम्भ गरिएको हो । किरात...

कियाचु गौरादह अध्यक्षमा राजकुमार माखिम निर्वाचित

झापा। किरात याक्थुङ् चुम्लुङ् गौरादह नगर शाखाको अध्यक्षमा राजकुमार माखिम निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनले माखिमलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । अधिवेशनले माखिमको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको...

पापोहाङ लाओती सयङ् अध्यक्षमा जीतबहादुर सर्वसम्मत

पाँचथर। लाओती बन्धुहरुको संस्था पापोहाङ लाओती सयङको पाँचौ महाधिवेशनले जीतबहादुर लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पाँचथरको लुङफाबुङमा सम्पन्न पाँचौ महाधिवेशनले लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । दुई दिनसम्म...

पापोहाङ लाओती सयङको पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न

पाँचथर। पापोहाङ लाओती सयङको ऐतिहासिक पाँचौ महाधिवेशनको खुल्ला सत्र फिदिम ९ लुङ्फाबुङ्मा सम्पन्न भएको छ । लिम्बुवान आन्दोलनका जिवित व्यक्तित्व बयोबृद्ध बृजहाङपती जवेगुको प्रमुख आतिथ्यता रहेको उक्त महाधिवेशनले सयङ्लाई आर्थिक सहयोग गर्ने दाजुभाईहरुलाई ताम्रपत्रले सम्मान...