संस्कृति

लब्रेकुटीमा यक्वा सेवा (उभौली पुजा)

पाँचथर। पाँचथरको फिदिम ५ को धार्मिकत तथा पर्यटकीय स्थल लब्रेकुटीमा यक्वा सेवा (उभौली पुजा) कार्यक्रम भएको छ । आज सत्र थुम गोश्वारी युमा माङ्हिम संरक्षण तथा सम्बद्र्धन समितिको आयोजनामा सत्रथुम गोश्वारी युमा माङ्हिम परिषरमा यक्वा...

महागुरू फाल्गुनन्दको शालिक शिलान्यास

पाँचथर। पाँचथरको फाल्गुनन्द २ ईम्बुङमा स्थापना गरिने १६ औ राष्ट्रिय बिभूति तथा समाज सुधारक महागुरू फाल्गुनन्द लिङदेनको शालिक यहाँ शिलान्यास गरिएको छ । आइतबार शालिक निर्माण उपभोक्ता समितिले एक कार्यक्रम गरि शिलान्यास गरिएको अध्यक्ष भिमप्रसाद...

लाओती सयङको पाँचौं महाधिवेशन लुम्फाबुङमा हुँदै

पान्थर। पापोहाङ लाओती सयङको पाँचौ केन्द्रिय महाधिवेशन पान्थरको फेदेन नगरपालिका ९ लुम्फाबुङमा हुने भएको छ । आगामी बैशाख १३ र १४ गते दुई दिन विभिन्न कार्यक्रम सहित सम्पन्न हुने भएको छ । बैशाख १३ गते...

पान्थर काठमाडौं कलाकार मञ्चको अध्यक्षमा यासेली योङहाङ

काठमाडौं। काठमाडौ उपत्यकामा रहेर कला क्षेत्रमा कृयाशिल पाँचथरे कलाकारहरुले ‘पान्थर–काठमाडौ कलाकार मञ्च’ गठन गरेका छन् । शुक्रवार अनामनगरस्थित संवाद डबलीको सभाहलामा सम्पन्न भेलाले गठन गरेको हो । अध्यक्षमा यासेली योङहाङलाई चयन गरेको छ । उपाध्यक्षहरुमा...

मुक्कुमलुङ् संरक्षणमा ताप्लेजुङका सबै सरोकारहरु एकजुट हुँदै

ताप्लेजुङ् । मुक्कुमलुङ् संरक्षणमा ताप्लेजुङका सबै सरोकारवाला संघ संस्था र राजनैतिक दलहरु एकजुट भएका छन् । मुक्कुमलुङ् नामाकरण गरियोस् भनी आन्दोलनरत मुक्कुललुङ् संयुक्त संघर्ष समितिले शनिबार ताप्लेजुङ्मा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्लामा सक्रिय...