किरातीहरुको सांस्कृतिक बिम्ब खुवालुङमा सरकारको नजर, नागरिक अभियन्ताहरुले गरे प्रदर्शन
सुनसरी। किरातीहरुको आस्थाको धरोहर सांस्कृतिक बिम्व खुवालुङ्मा सरकारको नजर परेसँगै नागरिक अभियन्ताहरुले बिरोध प्रदर्शन शुरुगरेको छ । आज तमोर, अरुण र दूधकोशीको संगमस्थल खुवालुङ् पुगेरा सांस्कृतिक अभियन्ताहरुले सरकारको निर्णयको बिरोध गर्दै प्रदर्शन गरेका हुन् ।...




