संस्कृति

क्यान्सरपिडित कलाकार देउमान केरुङ सहयोगार्थ साँगीतिक साँझ हुने

दमक। क्यान्सरपिडित कलाकार तथा संगीत व्यवसायी देउमान केरुङ सहयोगार्थ बृहत साँगीतिक साँझ हुने भएको छ । नयाँ बर्ष २०७८ बैशाख २५ गते शनिबारको दिन राष्ट्रिय नाचघर जमल काठमाडौमा नेपालका करिब चार दर्जन बढी ख्यातिप्राप्त कलाकारहरुको...

लिवि मञ्चले मनायो २३औं स्थापना दिवस

लिम्बुवानखबर। लिम्बु विद्यार्थीको हकहितको निम्ति स्थापना गरिएको लिम्बु विद्यार्थी मञ्चले आफ्नो २३औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । शनिबार मञ्चको केन्द्रीय समितिले ललितपुर चुम्लुङ हिममा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।...

तामाङ घेदुङको दमक अध्यक्षमा दुर्गा ब्लोन

दमक। नेपाल तामाङ् घेदुङ दमक नगर समितिको अधिवेशन सम्पन्न भएको हो । आव दमकको किरात भवनमा सम्पन्न सातौं नगर अधिवेशनले दुर्गा ब्लोन तामाङको अध्यक्षतमा नयाँ कार्य समिति गठन भएको हो । सर्व सहमतिमा गठित समितिको...

कियाचूको हिलिहाङ अध्यक्षमा टेकराज योङहाङ्

फेदेन। किरात याक्थुङ चुम्लुङ् हिलिहाङ गाउँपालिका शाखा अधिवेशन सम्पन्न भएको छ । टेकराज योङहाङको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । आज सम्पन्न शाखाको पहिलो अधिवेशनले अध्यक्ष योङहाङसँगै उपाध्यक्षमा सम्झना योङहाङ, सचिवमा मानबहादुर हाङसरुम्बा,...

चुलाचुलीमा कियाचूको एक दिवसीय संगठन सुदृढीकरण कार्यक्रम

दमक/ इलामको चुलाचुलीमा लिम्बूवान स्वायत्तता हाम्रो प्रतिबद्धता “किराँत याक्थुङ चुम्लुङ गाउँ शाखा, चुलाचुली”ले बिहीबार एक दिवसीय संगठन सुदृढीकरण तथा राष्ट्रिय जनगणना २०७८ विषयकमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “मजबुत विश्वसनीय लिम्बू जनसंख्या निर्माणको लागि...