विश्वव्यापी हाक्पारे अनलाइन विजेताले पाए नगदपुरस्कार
दमक। प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०७७ का विजेताले नगद पुरस्कार तथा प्रशंसा–पत्र पाएका छन् । याक्थुङ् हाक्पारे साम्लो सजुमले शनिबार दमकको किरात भवनमा आयोजना गरेको पुरस्कार वितरण तथा साँगीतिक कार्यक्रममा प्रदान गरिएको हो ।...




