संस्कृति

पोक्लाबाङ् यक माङगेन्ना लुङधुङको सचिवालय बैठक सम्पन्न

तेह्रथुम। फेदाप पोक्लाबाङर फेदाप स्थित ऐतिहासिक पोक्लाबाङ यक (गढी) लगायत फेदापका अन्य ऐतिहासिक सांस्कृतिक, मुन्धुमी महत्त्व बोकेका स्थल तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र संम्वर्दन गर्ने उदेस्यले गत भाद्र ६ गते अनलाइन जिट्सी जुम भेला बाट...

तेस्रो पुस्ताका गुरु लाफयङ् देवबहादुर तुम्बापो चिनारी

किरात जातीहरुका नवयुगका महर्षि महागुरु फल्गुनन्दको ज्ञान, विज्ञान र ध्यानको प्रचारप्रसार गर्ने ध्येयले किरात धर्म संरक्षक गुरु देवबहादुर तुम्बापो सहितको सक्रियतामा चुलाचुली १ माङ्यक् हात्तिलेदास्थित किरात हाङसाम साम्यो माङहिम वि.सं. २०३८ सालमा स्थापित भएको माङ्हिम...

सरकारको अपरिपक्क र गैरजिम्मेवार व्यवहारले झडप : महासंघ

काठमाडाैं। नेपाल आदिवासी जनजाति महासंघले सरकारको अपरिपक्त र गैरजिम्मेवार व्यवहारका कारण रातो मत्स्येन्द्रनाथ जात्रामा झडप भएको बताएको छ । बिहीबार ललितपुरको पुल्चोकमा स्थानीय नेवार समुदायले जात्रा सञ्चालनलाई निरन्तरता दिने प्रयास अनुरुप मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा...

खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० हुने

सिक्किम, ३ सेप्टेम्बर । सुखिम याक्थुङ साम्लो सजुम र सिक्किम लिम्बू गायन समाजले  खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० गर्ने भएको छ । लोप हुन लागेको ताःम्केको  जगेर्ना  गर्नको लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको हो...

स्थानिय सरकारलाई आदिवासीको खबरदारी

शिवसताक्षी। आदिमकालिन आदिवासी समाधिस्थलको संरक्षण गरौ भन्दै आदिवासी समाधिस्थल संरक्षण समितिले विहिबार डुँडामारीमा कोरोना कहरका बीच पनि खबरदारी सभा गरेको छ । शिवसताक्षी ८ र १ डुँडामारी धरामपुर सडकखण्ड उत्तरमा रहेको आदिवासीहरुको चिहान बिकास निमार्णको...