नरदल फेजङ ‘रानीटारे पुजारी’ को देहावसान
दमक। किरात धर्मका एक विद्दत व्यक्तित्व मानिने नरदल फेजङ नेम्बाङ (रानीटारे पुजारी)को निधन भएकाे छ । आज बिहान उनकाे ७९ वर्षको उमेरमा निधन भएको हाे । महागुरु फाल्गुनन्दसंग बाल्यकालमा पटक पटक भेटघाट गर्नुका साथै महागुरुकै...




