संस्कृति

ताप्लेजुङको मुक्कुमलुङमा निर्माणधिन केवलकार खारेजी आन्दोलनको समर्थनमा काठमाडौंमा प्रदर्शनः वार्ता सहजीकरणका लागी आन्दोलनरपक्षले समिति गठन

ललितपुर, २१ माघ । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोध चर्किंदै गएको छ । स्थानीय लिम्बू याक्थुङ समुदाय लगायत विभिन्न संघ संगठनहरु र अभियन्ताहरूले यसलाई धार्मिक तथा सांस्कृतिक स्थलमाथिको अतिक्रमणको रूपमा व्याख्या गर्दै निरन्तर प्रदर्शन गरिरहेका...

आन्दोलनरत पक्ष वार्ता समिति गठनको विपक्षमाः संघीय सरकारको मन्त्रीसँग मात्र बस्ने

ललितपुर, २१ माघ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको विज्ञप्ति गृहमन्त्रालयले प्रकाशन गरे लगतै संघर्ष समितिले विरोध जनाएको...

किरात याक्थुङ चुम्लुङ पथरी अध्यक्षमा गणाेश थक्लुङ

दमक, २० माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति मोरङको चौथो सम्मेलनबाट गणेश थक्लुङ लिम्बू सर्बसहमत अध्यक्ष निर्वाचित भएका छन् । शनिबार सिरिजङ्गा स्मृति धार्मिक वनमा भएको सम्मेलनबाट उपाध्यक्षमा  धनप्रसाद साँबा लिम्बू, सचिव सुरज...

मुक्कुलुङ सम्पदा संरक्षण संघर्ष समितिद्वारा केवलकार निर्माण रोक्ने अभियानको घोषणा

ललितपुर, १९ माघ । ताप्लेजुङबाट काठमाडौं आई बसेका र विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेकाहरुले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन् । पछिल्लो समय केवलकार निर्माण रोक्नको लागि अभियन्ताहरुले आन्दोलनजारी राखेका छन्...

ताप्लेजुङ जिल्ला अनिश्चितकालीन बन्द यथावतः माघ २० र २१ गते अरुर्णपूर्वका नौ जिल्ला बन्दः प्रदेश नं. १ का ग्लोबल आईएमई बैंकका शाखाहरु बन्द गर्न आव्हान

ललितपुर, १९ माघ । मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदीय समितिले माघ १५ गते देखि अनिश्चितकालीन ताप्लेजुङ बन्दको आज चौंथो दिन पनि यथावत राखेको छ । मुक्कुमलुङमा केवलकार निर्माण खारेजी माग राख्दै बन्दको आव्हान...