संस्कृति

किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ अध्यक्षमा डम्बरबहादुर पालुङवा

दमक, झापा २२ जेठ । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाको दशौं अधिवेशन सम्पन्न भएको छ । बुधबार जिल्लाको फुङलिङमा सम्पन्न अधिवेशनले डम्बरबहादुर पालुङवाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । समितिको उपाध्यक्षहरुमा रीता...

ताप्लेजुङकाे याराक्मा तेन (धान नाँच) पार्कमा अश्लिल हर्कत गर्ने दुइ जना पक्राउ

ललितपुर, १३ जेठ । ताप्लेजुङकाे फुङलिङस्थित ताेक्मे डाँडामा निर्मित च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने दुई जना पक्राउ परेका छन् ।  याराक्मा तेन (धान नाँच) पार्कमा अश्लिल हर्कत गरी प्रचार प्रसार गर्ने दुई...

‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन

ललितपुर, जेठ । पूर्वी इलामको चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक ‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन भएको छ । काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा करिब एक महिना मञ्चन गरिएको हो । चेतन  आङ्थुपोकाे निर्देशनमा बनेकाे नाटक गत...

कियाचु तेह्रथुमको अध्यक्षमा लोक बहादुर सिंगक

मेयङलुङ, ११ जेठ । तेह्रथुमको मेयङलुङमा याक्थुङ (लिम्बू)हरुको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले लोक बहादुर सिंगकको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।...

‘सेमीफुङ’ चलचित्रको प्रिमियर दमकमा भोलि हुँदै

दमक, ८ जेठ । याक्थुङ फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण भएको चलचित्र सेमिफुङको प्रिमियर शुक्रबार दमकमा गरिने भएको छ । निर्माण पक्षले चलिचित्रको प्रिमियर बारे पत्रकार भेटघाट गरेर जानकारी गराएको हो । पत्रकार भेटघाटमा...

;