संस्कृति

पान्थरका असल तुम्राेक विजेता बन्दै नगद ५ लाख राशी जित्न सफल

दमक, चैत्र २५ । झापाकाे दमकमा सम्पन्न भएकाे  याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को विजेता पान्थरका प्रतिभा असल तुम्रोक  बनेका छन् । उनले नगद पाँच लाख राशी पुरस्कार हात पारेका छन् । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी...

चैत्र २५ देखिको अनिश्चितकालिन यातायात बन्दको कार्यक्रम स्थगन

ललितपुर, २३ चैत्र । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको जनाएको छ । प्रदेश १ को एशियन हाईवेबाट उत्तरी खण्ड, मेचि...

मुक्कुमलुङ संरक्षण तथा सहयोग समिति गठन

तेह्रथुम, २२ चैत्र । तेह्रथुमस्थित मेयङलुङमा भएको एक भेलाले मुन्धुमी आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणको लागि समिति गठन भएको छ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाका अध्यक्ष सेसेहाङ चोङबाङको संयोजकत्वमा मुक्कुमलुङ संरक्षण तथा सहयोग समिति...

दमकमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव -२०८१ सुरू

दमक, २३ चैत्र ।   झापाको दमक ७ स्थित सयपत्री टाेलमा बिहीबारदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव -२०८१ सुरू भएको छ ।नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले आयोजना गरेकाे महोत्सव आगामी बैशाख १ गते सञ्चालन...

दमकमा ‘आदिवासी सांस्कृतिक महोत्सव’  हुने

दमक, १५ चैत ।  दमकमा यहि चैत २१ गतदेखि  बैशाख ४ गतेसम्म ‘आदिवासी सांस्कृतिक महोत्सव’  हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले आयोजना गरेको सो महोत्सवको तयारी तीव्र पारिएको हो...