संस्कृति

याक्थुङ चलचित्र सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर, १२ भदाैं । लिम्बू चलचित्रकर्मीहरुका लागि एक दिने 'क्षमता अभिवृद्वि तालिम' सम्पन्न भएको छ | बुधबार ललितपुरस्थित तिखेदेव कियाचू भवनमा रहेकाे याक्थुङ मुन्चइत् चोक सयङको संघीय कार्यालय मा सम्पन्न भएको हो | याक्थुङ मुन्चइत्...

केर्खामा समावेशी महिला शसक्तिकरणको तिज विशेष कार्यक्रम सम्पन्न

बसन्त राज सुब्बा कमल, ११ भदौं/ झापाको कमल गाउँपालिकास्थित केर्खा बजारमा हिन्दु नेपाली महिलाहरुको हरितालिका तीज भव्य मनाएको छ । मंगलबार समावेसी महिला शसक्तिकरण केन्द्रको आयोजनामा हरके बर्ष मनाउदै आएको तिज विशेष कार्यक्रम यस वर्ष...

सन्दकपुर गाउँपालिकाले थेवे लिम्बू समुदायको परम्परागत वनशासन प्रणालीलाई कानूनी मान्यता दिएको घोषणा

ललितपुर, १० भदाैं । इलाम जिल्लास्थित सन्दकपुर गाउँपालिकाले नेपालमा आदिवासी अधिकारका क्षेत्रमा ऐतिहासिक प्रगति गर्दै थेवे लिम्बू समुदायको परम्परागत वन शासन प्रणालीलाई कानूनी मान्यता दिएको घोषणा गरेको छ। यससम्बन्धी स्थानीय कानून २०२५ जनवरी २३ मा...

लिम्बू चलचित्र “थेत्लङ” सार्वजनिक

ललितपुर, ९ भदौ / लिम्बु कथामा आधारित लिम्बू(याक्थुङ) भाषाको चलचित्र 'थेत्लङ' सार्वजानिक भएको छ | ओपेरा इन्टरटेन्मेन्ट नेपालको अफिसियल युटुब च्यानलमा सार्वजानिक गरिएको हो | सन् १९९३ मा सिक्किमका साहित्यकार देउमान लिम्बू 'होन्दोक'द्वारा लिखित बहुचर्चित उपन्यासलाइ...

मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनु पर्छ

ललितपुर, २ भदाैं । मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनुपर्नेमा मुन्धुम विज्ञहरुलेमा जोड दिएका छन् । काठमाडौंमा याक्थुङ नेम्वाङ समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मुन्धुममा थेबा माङको सान्दर्भिकताबाारे विज्ञहरुले धारणा राखेका हुन् । बक्ताहरुले मुन्धुमको महत्वबारे...