संस्कृति

याक्थुङ स्टारका फाइनलिष्ट माखिम दमकमा सम्मानित

दमक । केहिदिन अघि सम्पन्न भएको सिङगिङ रियालीटी सो याक्थुङ स्टारका फाइनलिष्ट गायक दिलिप माखिम सम्मानित भएका छन् । बुधबार दमक स्थित गोर्खा डिपार्टमेन्टको हलमा एक कार्यक्रमको आयोजना गरि किरात माङसेबुङ केलाङ समूहले गायक माखिमलाई सम्मान...

लिम्बु चलचित्र ‘सुगुप’को पहिलो पोष्टर सार्वजनिक

काठमाडौं । याक्थुङ लिम्बु चलचित्र ‘सुगुप’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । चलचित्र केही समयपछि बजारमा आउने भएपछि पहिलो पोष्टरलाई फिल्म युनिटले सञ्जालमार्फत सार्वजनिक गरेको हो । लोकेन साँवाको निर्देशनमा बनेको चलचित्रमा शैलेन्द्र कुमार...

यायोक्खाले ३६ औं स्थापना दिवस विभिन्न व्यक्तित्वहरूलाइ सम्मान गर्दै मनायाे

दमक, २२ साउन । विभिन्न सर्जक/कलाकारहरुलाई सम्मान तथा विद्यार्थीहरुलाई छात्रावृति प्रदान गर्दै किरात राई यायोक्खाको ३६ औं स्थापना दिवस आज समापन भएको छ । यायोक्खा केन्द्रीय समितिको आयोजनामा संघीय अध्यक्ष जीवन हाताचो राईको सभापतित्वमा ललितपुरको...

‘जारी’ले १०० दिन मनाउँदै

  काठमाडाैं, ३ साउन ।  केही दशक अघि नेपाली चलचित्रका लागि प्रदर्शनको एकाउन्नौं र सय दिन सामान्य मानिन्थ्यो । न्यून संख्यामा फिल्म बन्ने हुँदा प्रायः फिल्म हलमा लामो समयसम्म टिक्थे । तर, डिजिटल युगको प्रारम्भसँगै...

लिम्बु कथानक चलचित्र ‘के २’ सार्वजनिक

काठमाडौ । लिम्बु चलचित्र ‘के-२’ सार्वजनिक भएको छ । सोमबार ललितपुर नखिपोटस्थित एनएस सेकुवा घरमा आयोजित ‘प्रदेशको नाम कोशी खारेजी आन्दोलन अन्तर्गत चलचित्र के-२ सार्वजनिकीकरण कार्यक्रम’ आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो । चलचित्र याक्थुङ फिल्म्स्...