संस्कृति

अम्बर बहादुर धिमालको अध्यक्षतामा धिमाल जाति विकासको नयाँ समिति गठन

दमक, ०९ माघ । उर्लाबारी, माेरङमा धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिकाे ७ औं  राष्ट्रिय महाधिबेसनकाे निर्वाचन माघ ८ गते साेमबार सम्पन्न भयो । निर्वाचनले अध्यक्ष अम्बर बहादुर धिमाल, सह -अध्यक्ष  केदार धिमाल, उपाध्यक्ष  गिरिराज धिमाल,...

चुम्लुङकाे दमकमा एकदिने प्रशिक्षण सम्पन्नः संघीय अध्यक्ष येक्तेन अभिनन्दित

दमक, ३ माघ । किरात याक्थुङ चुम्लुङले मंगलवार दमकमा सांगठनिक सुदृढिकरण तथा वर्तमान परिप्रेक्ष्यमा चुम्लुङको भूमिका विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । चुम्लुङ झापाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष...

आज चासोक उधौली पर्व विविध कार्यक्रम गरि मनाईदै

दमक, १० पुष । प्रकृति पुजुक किराती जातीहरु लिम्बु, राई, सुनुवार र याक्खा लगायतले आज आफ्नो मौचिक चार्डको रुपमा चासोक उधौली पर्व हर्षोल्लासका साथ मनाउँदैछ । मार्ग शुक्ल पूर्णिमाका दिन अथवा धान्य पूर्णिमाको दिन आज...

पुष १० गते दमक र कमलले संयुक्त रुपमा चासोक मनाउँदै

दमक, ६ पुष । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा यहि पुस १० गते वृहत रुपमा चासोक तङनाम उधौली पर्व मनाउने भएको छ । चुम्लुङ दमक र कमल शाखाले आज दमकमा संयुक्त...

याक्थुङहरूकाे भूमि अधिकार सम्बन्धी धरानमा दुई दिने भेला शुरू

धरान, सुनसरी । “उपनिवेशीक कोशी नाम अस्वीकार गरौं, हाम्रो ऐतिहासिक भौगोलिक भूमिमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं ।” भन्ने नाराको साथ भूमि अधिकार सम्बन्धी दोस्रो भेला तथा बैठक सुरु भएको छ । शनिबार सुनसरीको...