संस्कृति

झापामा लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया

विर्तामोड, १५ साउन । झापाको विर्तामोडमा प्रदेश नं. १ को नामाकरण सन्दर्भमा अन्तरक्रिया कार्यक्रम भएको छ । प्रदेशको नामाकरण पेचिलो बन्दै गएको समयमा शनिबार झापामा प्रदेश नं. १ को नामाङकन लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया...

लिम्बु कथानक चलचित्र “थिम“को पोस्टर सार्वजनिक सँगै चर्चा शुरु

दमक, ११ साउन । लिम्बू कथामा आधारित नेपाली चलचित्र ‘थिम’को यतिबेला पहिलो तस्बिर सार्वजनिक भएको छ । दुधेमा भएको एक कार्यक्रममा तस्बिर सार्वजनिक गर्दै यो चलचित्रको चर्चा शुरु भएको हो । याक्थुङ् फिल्मस प्रा.लि.को ब्यानमा...

याक्थुङ आइडल सिजन १ का विजेता र फाईनलिष्टहरुको सांगीतिक टुर दमकबाट प्ररम्भ

दमक, ८ साउन । सिक्किममा आयोजित ‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको साथमा साँगितिक टुरको क्रममा नेपालमा पहिलो पटक झापाको दमकबाट प्रारम्भ गरेको छ । सिक्किमस्थित नियारा प्रोडक्सनको आयोजनामा सम्पन्न ‘याक्थुङ आइडल २०२१...

लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन

काठमाडौ, २ साउन । लिम्बु भाषाको नाटक ’सिसेक्पा’ मञ्चन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा मञ्चन गरिएको हो । उक्त नाटक साउने सक्रान्ति सिसेक्पा तङनामको अवसरमा मञ्चन गरिएको हो । नाटकलाई सागर...

शुक्रबारेमा सिसेक्पा तङ्नाम मनाइयो

तेह्रथुम, २ साउन । सिसेक्पा तङनाम येलेतङबे ५०८२ साउने सक्रान्ती २०७९ आज राष्ट्रिय चाड रूपमा आज छथरको सुक्रबारेमा सम्मन्न भएको छ। किरात याक्थुङ चुम्लुङ तेह्रथुम, किरात याक्थुङ चुम्लुङ छथरको आयोजना तथा लिम्बुभाषा तथा सास्कृतिक बिकास...