संस्कृति

आदीवासी जनजाति महासंघ साउदी अरब अध्यक्षमाः खेम तमु

साउदी । नेपाल आदीवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति साउदी अरेबियाको अध्यक्षमा खेम तमु निर्वाचित भएका छन् । शुक्रबार साउदीको खोबारस्थित क्लासिक रेस्टुरेन्टमा विशेष कार्यक्रम गरेर महासंघ साउदीको पुनर्गठन गरेको हो । यसैगरी उक्त कार्यक्रमबाट...

याक्थुङ मुन चइत चोक सयङकौं चौथो महाधिवेशन कार्तिक २९ र ३० मा हुने

लिम्बुवानखबर, १२ भदाैं। याक्थुङ मुन चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ)को चौंथो महाधिवेशन आगामी कार्तिक २९ र ३० गते ललितपुरस्थित चुम्लुङहिममा हुने भएको छ । सयङको शुक्रबार ललितपुर चुम्लुङहिममा बसेकाे बैठकले यस्तो निर्णय गरेको हो...

संगीत त्रिवेणी गायन प्रतियोगिता २०७८ मा छानिए उत्कृष्ट २० प्रतियोगीहरु

सुवास केरुङ (नुनाम) फिदिम, ११ भदौं । न्यु वरदान संगितालय फिदिम पाँचथरको आयोजनामा सञ्चालन भइरहेको गायन प्रतियोगिता संगित त्रीवेणीको उत्कृष्ट २० छनौट गरिएको छ । प्रतियोगिताका आयोजक सँस्थाका निर्देशक वुद्धराज इंवा (लिम्वू)का अनुसार प्रतिस्पर्धी २...

२०७२ भदौं ७ को घटनाको स्मरण गर्दै टिकापुरमा थरुहट थारुवान संयुक्त मोर्चाको प्रदर्शन

लिम्बुवानखबर । कैलालीको टिकापुरमा थरुहट–थारुवान संयुक्त मोर्चाले प्लेकार्ड सहित प्रदर्शन गरेको छ । साेमबार थरुहट–थारुवान स्वायत्तता प्राप्तिको आन्दोलनका क्रममा २०७२ साल ७ गतेका दिन भएको टीकापुर घटनालाई थरुहट–थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको...

नेवारी भाषाको चलचित्र ‘जा मन गुभाजु’ ले जित्यो निफ्फ अवार्ड, लिम्बु चलचित्र ‘के’ले पायो उत्कृष्ट कथा अवार्ड

लिम्बुवानखबर ।  नेवारी भाषाको चलचित्र ‘जा मन गुभाजु’ ले अमेरिकामा आयोजित नेपाल आदिवासी चलचित्र अवार्ड (निफ्फ) को उपाधि जितेको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा न्यूयोर्कमा सम्पन्न भएको आदिवासी अवार्ड (निफ्फ) को...