संस्कृति

यायोक्खाद्वारा मुख्यमन्त्री कार्यालय घेराउ

विराटनगर, २ साउन । प्रदेश १ को नामकरण किरात प्रदेश राख्न दवाव दिर्दै किरात राई यायोक्खाले विराटनगरस्थित मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । पहिचानको आधारमा प्रदेशको नामाकरण राख्न दवाव दिर्दै यायोक्खाले कार्यालय घेराउ गरेको हो...

कियाचू साइप्रस अध्यक्षमा चुमन्ता तुम्बापो निर्वाचत

लिख संवाददाता/किराँत याक्थुङ चुम्लुङ साइप्रसको चौथो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चुमन्ता तुम्बापो लिम्बूको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा कल्पना लिङदेन र मिना कुमारी...

मुन्धुमी मिथक नाटक ‘सिमिक्वा’को आज अन्तिम मञ्चन हुँदै

दमक, ३२ असार । दमकस्थित कदम थिएटरमा असार २७ गते देखि प्रदर्शन हुँदै भईरहेको किरात धर्मग्रन्थ मुन्धुममा वर्णित सिमिक्वा (सिबिउ) चरीको पुराकथामा आधारित नाटक ‘सिमिक्वा’ को आज अन्तिम मञ्चन हुँदैछ । ढुङ्गे युगमा एक जंगलको...

याक्थुङ् लेखक संघ उपत्यका समितिको प्रथम अधिवेशन सम्पन्न

दमक, ३२ असार ।  याक्थुङ लेखक संघ (यालेस) उपत्यका कार्य समितिको प्रथम अधिवेशनबाट लेखिका शनि लिम्बू अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार कोटेश्वरस्थित होटल रत्नज्योतिमा सम्पन्न अधिवेशनले लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो...

लिम्बु भाषाको पालाम ‘साम्योक्लुङ’को छायाँकन सम्पन्न

काठमाडौ, ३२ असार । लिम्बू भाषाको पालाम ‘साम्योक्लुङ्’ को शुक्रबार काठमाडौमा छायांकन सकिएको छ । पालामलाई युवा निर्देशक तथा गीतकार सागर केरुङ्ले निर्देशन गरेका हुन । काठमाडौको विभिन्न स्थलहरुमा छायांकन गरिएको पालाममा निर्देशक केरुङ्कै शब्द...