संस्कृति

कियाचू मलेशिया अध्यक्षमा दिल केरुङ निर्वाचित

मलेसिया प्रवास । किरात याक्थुङ चुम्लुङ् मलेसियाको सातौं अधिवेशनबाट अध्यक्षमा दिल केरुङ् निर्वाचित भएका छन् । आइतबार सम्पन्न अधिवेशनले केरुङ्को नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । नया कार्य समितिको बरिष्ठ उपाध्यक्षमा पदमराज लिम्बु,...

महागुरु फाल्गुनन्द १३८ औं जन्मजयन्ती संसारभर मनाइदै

किरात जातीहरुको आस्थाको धरोहर बिसौ शताब्दीका महान समाज सुधारक तथा किरात धर्म दर्शनदाता १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्ती आज संसारभर मनाइदैछ । महागुरु फाल्गुनन्दको कात्तिक २५ गते जन्मजयन्तीको अवसरमा आज विभिन्न धार्मिक...

कियाचुकाे प्रदेश चुम्लुङ पुसमा हुने

दमक । किरात याक्थुङ् चुम्लुङ लिम्बुवान प्रदेश समितिकाे प्रादेशिक चुम्लुङ पुस महिनामा आयोजना हुने भएको छ । प्रदेश कार्य समितिको आइतबार विर्तामोडस्थित कियाचु विर्तामोड नगर शाखाको कार्यालयमा बसेको तेस्रो पूर्ण बैठकले चुम्लुङ बस्ने निर्णय गरेको...

विशाल राई उपचार सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक

दमक, असाेज २७ ।  गत असोज १० गते दमकमा गरिएको सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक गरिएको छ । शिवसताक्षी ८ का २९ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आयोजित मुस्ताङ मनोरञ्जन धमाका कन्सर्टको आम्दानी र खर्च...

राष्ट्रिय शहिद माङतोकको १५औं स्मृति दिवस मनाइयो

दमक, २१ असोज । लिम्बुवान आन्दोलनको क्रममा २०६४ असोज २० गते शहादत्ता प्राप्त गर्नुहुने शहिद राजकुमार आङदेम्बे माङतोकको १५औं स्मृति दिवस मनाइएको छ । शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानको आयोजनामा कमलस्थित सानो केर्खा...

;