संस्कृति

प्रदेश सरकारद्वारा १९ जनालाई सम्मान, केरुङ र आङ्थुपो युवा प्रतिभाबाट सम्मानित

विराटनगर, २८ असार । प्रदेश १, सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ । पान्थरका युवा प्रतिभा मधुराज केरुङ र इलाम चुलाचुलीका युवा व्यक्तित्व चेतन आङ्थुपो...

प्रदेश सरकारबाट पुरस्कृत हुँदै आङ्थुपो

असार २६, चुलाचुली । इलाम जिल्ला चुलाचुलीमा रहेर डेढ दशक भाषा, साहित्य तथा रंगमञ्चमा कृयासिल चेतन आङ्थुपो यस पटकको नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार –२०७९ बाट पुरस्कृत तथा सम्मानित हुने भएका...

आज मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदः सरकारद्वारा सार्वजनिक विदा

लिम्बुवानखबर, २५ असार । संघीय सरकारले बकर इदका अवसरमा देशभरी आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान...

दमकमा लिम्बू भाषामा आधारित नाटक “सिमिक्वा” मञ्चन हुने

असार २५, चुलाचुली / चुलाचुली रंगमञ्च द्वारा प्रस्तुत नाटक “सिमिक्वा” असार २७ देखि असार ३० गते सम्म झापाको दमक स्थित दमक सभा गृहको पुर्व पट्टि “कदम थिएटर” को हलमा मञ्चन हुने भएको छ । लिम्बू...

श्रेयसी चेम्जोङको आवाजमा ‘आमा’(फिमेल भर्जन) सार्वजनिक

दमक, २१ असार । लोकप्रिय गायिका श्रेयसी चेम्जोङ लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘आमा’को (फिमेल भर्जन) सार्वजनिक गरिएको छ । गीतकार दीपा राई पुनको शव्द भावहरुमा संगीतकार डि.आर.अटुको संगीतमा सजिएको गीत ‘आमा’को(फिमेल भर्जन) गीतकार दीपा...