संस्कृति

लिम्बु कथानक चलचित्र ‘सुगुत्’को छायांकन सम्पन्न

काठमाडौ, ३ चैत्र । लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ । पान्थर, ताप्लेजुङका साथै भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरि गत फागुन मसान्तमा सकिएको हो । चोक्फुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ्...

“युक्पुङ्” चलचित्रको छायांकन सम्पन्न

धरान, ३ चैत्र । नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको छायाङ्कन समापन भई पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्र निर्माण परिवारले जानकारी गराएको हो । ‘केएमडी...

याक्खा जातिको संस्कृतिमा आधारित भिडियो ‘जेप्पा’ सार्वजनिक

  दमक, १ चैत्र ।  गायक राजेश पायल राई र गायीका सीता सिंगक लिम्बूको आवाजमा याक्खा जातीको भाषा तथा संस्कृतीमा आधारित गीत ‘जेप्पा’ (वाचा/कसम) को याक्खा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार मण्डला थिएटरमा...

लिम्बू चलचित्र ‘के’ लाई सर्वोत्कृष्ट आदिवासी चलचित्रको अवार्ड

काठमाडौं, २९ फागुन । लिम्बू कथानक चलचित्र ‘के’ ले ‘सर्वोत्कृष्ट आदिवासी चलचित्र–२०२३’ बन्न सफल भएको छ । आइतबार चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रमबाट चलचत्रिले ‘सोसियल मिडिया फिल्म अवार्ड–२०२३’ को अवार्ड प्राप्त गरेको हो । ‘ड्रिम...

चुम्लुङद्वारा पूर्वमुख्यमन्त्री सहित ५ प्रदेशसभा सदस्यहरु सम्मानित

ललितपुर, २६ फागुन । किरात याक्थुङ चुम्लुङ संघीय समितिले प्रदेश सभामा किरात लिम्बुवान सगरमाथा नामाकरण दर्ता गरेका पूर्व मुख्यमन्त्री सहित ५ जना प्रदेशसभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ । शुक्रबार कोशी प्रदेशका प्रदेश सभा सदस्यहरु...