संस्कृति

नियारा प्रोडक्सनले एसवाइएनएससीलाई सिक्किममा दियो उपहार ‘लिम्बु पोषाक’

सिक्किम । सिक्किममा नियारा प्रोडक्सनले उपहारस्वरूप ‘लिम्बू पोषाक’ एसवाइएनएससीलाई प्रदान गरेको छ । ‘नियारा प्रोडक्सन’का प्रमुख सामाजिक अभियन्ता नियारा सुब्बाका अनुसार एसवाइएनएससी लिम्बू भाषी विद्यार्थीहरूको राज्य स्तरीय संस्था हो । “हाम्रो प्रोडक्सनलाई यो संस्थाको सन्...

सरकारले छाँया सेन्टर निर्माण बारे संयुक्त राष्ट्रसंघीय विज्ञहरुलाई पठाएको गलत जानकारी प्रति अभियानको भत्सर्ना

काठमाडौं । ठमेल स्थित ब्यापारिक भवन छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारले संयुक्त राष्ट्रसंघिय विज्ञहरुलाई गलत जानकारी पठाएकोमा पुरातात्विक कमल पोखरी पुन्ह स्थापना अभियानले भत्सर्ना गरेको छ...

कमलमा स्थानीय सरकारद्वारा २० जातीय संस्थालाई सामग्री हस्तान्तरण

बसन्तराज सुब्बा झापा, २०असार। झापाको कमल गाउँपालिकाले २० जातीय संघ संस्थाहरुलाई भेषभूषा तथा संस्कृति झल्कने सामाग्री हस्तान्तरण गरेको छ । नेपाल आदिवासी जनजाति महासंघले आज आयोजना गरेको प्लम्बिङ् तालिम समापन कार्यक्रममा सामाग्री वितरण गरिएको हो...

मेची नगरपालिकालाई राजवंशी समाजको ध्यानाकर्षण

दमक/ मेची नगरपालिकाले एकलौटी ढंगबाट सम्बन्धि पक्षहरूसंग छलफल र संवाद नगरी मेचे जातीलाई नगरको प्रथम जाती घोषणा गर्न लागेको भन्दै राजवंशी समाज विकास समितिले आपत्ति जनाएको छ । मेचीनगरपालिकाले आठौं नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७८/७९...

अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ् कथा प्रतियोगिता हुने

फेदेन, १२असार।  लिम्बु भाषा इतिहासलाई संस्थागत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ् कथा प्रतियोगिता २०७८ हुने भएको छ । याक्थुङ् मुन्चइत चोक सयङ्ले कथा संकलन, उत्कृष्ट लिम्बु चलचित्र निर्माण गर्न ‘याक्थुङ स्टोरी बैंक’ स्थापना गर्न प्रतियोगिता...