संस्कृति

साउन ६ गते सार्वजनिक बिदा

फाइल तस्वीरः अनलाइनखबरबाट काठमाडौं, ४ साउन । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने भएकाे छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले इदको अवसरमा बिदा दिने निर्णय गरेको हो । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकरइदको अवसरमा सार्वजनिक...

लिम्बु कथामा आधारित चलचित्र “थिम”को सम्पादन हुँदै, फस्टलूक सार्वजनिक

दमक, ४ साउन । लिम्बू कथामा आधारित चलचित्र ‘थिम्’(संस्कार)को सम्पादन शुरुभएको छ । गतसाल चैत्रमा नै छायांकन सकिएको चलचित्र थिमको कोरोनाको दोस्रो भेरियन्टले सम्पादनमा कठिनाई भएको निर्देशक यलम्बर खम्बूले बताएका छन् । निर्देशक खम्बूले शनिबार...

धिमाललाई उर्लाबारी नगरको पहिलो जाति घोषणा

उर्लाबारी । उर्लाबारी नगरपालिकाले धिमाल जातिलाई नगरको प्रथम जातिको रुपमा घोषणा गरेको छ । यस अघि दमक, बेलबारी र पथरीशनिश्चरले प्रथम जाति घोषणा गरिसकेको धिमाल जातिलाई नगरको साँतौं सभाले पहिलो जाति घोषणा गरेको हो ।...

झापा कमलका बलबहादुर बने विनायो कोङकोङमा प्रथम

लिम्बुवानखबर । झापा कमलका बलबहादुर राई ‘विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुला प्रतियोगिता २०७८’मा प्रथम भएका छन् । किरात राई सांस्कृतिक कलाकार संघको आयोजनामा अनलाइन मार्फत विहिबार सम्पन्न भएको प्रतियोगितामा उनले प्रथम स्थान हासिल गर्दै...

आज साउने संक्रान्ति अर्थात सिसेक्पा तङ्नाम, कर्णाली प्रदेशमा सार्वजनिक विदा

लिम्बुवान खबर विशेषः दमक, १ साउन । आज साउने संक्रान्ति अर्थात सिसेक्पा तङनाम देशभरका विभिन्न धर्मावलम्बीहरुले आ–आफ्नो संस्कार संस्कृति अनुसार रमाइलो गरेर मनाउने चलन छ । विशेष गरेर साउने संक्रान्ति हिन्दू धर्मावलम्बीहरुले मनाउने गरेतापनि किरात...