अर्थ

बेलायत बस्ने चेलीद्वारा लखनपुरका २५ परिवारलाई राहत वितरण

दमक/ कमल गाउँपालिका ५ साविक लखनपुर मंगलबारेमा जन्मिएर हालेर बेलायत (युके) बस्दै आएकी एक चेली आफनो नाम तथा पहिचान गोप्य राखेर स्थानीय क्लब मार्फत सो ठाउँका विपन्नहरुलाई खाद्यान्न राहत प्रदान गरेकी छिन् । मंगलबारे वजारस्थित...

प्रदेश १ ले कर्मचारीलाई खाजा खर्च दिने

विराटनगर/ प्रदेश १ सरकारले आफ्ना मातहतका कर्मचारीलाई खाजा खर्च उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध...

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बिनियाेजन

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा पेस गरेको वार्षिक बजेटमा चालु...

कोरिया जान पाउनु पर्ने माग ट्वीटरको टेन्डिङमा

काठमाडाैं/ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि अड्किएका युवाहरूले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारलाई ध्यानाकर्षण अभियान चलाएका छन् । कोरियाले अन्य मुलुकबाट इपिएस प्रणालीअन्तर्गत श्रमिकहरू लिइसक्दा पनि नेपालबाट...

मिक्वाखोलाका धेरै धान फलाउने कृषकले पाउने भए पुरस्कार

ताप्लीजोङ्। ताप्लेजुङ् मिक्वाखोला गाउँपालिकाका किसानहरु उत्साहित भएको छन् । कृषि उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले ५० मुरीभन्दा धेरै धान उतपादन गर्ने कृषकलाई पुरस्कार दिने निर्णय गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष ७७/७८ मा...