अर्थ

६८ बर्षमै वृद्धभत्ता दिने सरकारको घोषणा

काठमाडौँ, १५ जेठ । सरकारले ६८ वर्षमै वृद्धभत्ता दिने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९÷०८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । यो व्यवस्था आगामी साउनबाट लागू हुनेछ ।...

कर्मचारीको तलब बढ्योः कुन तहका कर्मचारीको कति ?

बागमती, १५ जेठ । आज सरकारले जारी गरेकोे आर्थिक वर्ष ०७९÷८० को बजेट वक्तव्यमार्फत कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ । सरकारको यो निर्णयअनुसार सरकारी शिक्षक तथा कर्मचारीको तलब तीन...

हरेक नेपालीको भागमा ऋण पुग्यो ६३ हजार ३१० रुपैयाँ

काठमाडौं, १४ जेठ । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको...

सरकारद्वारा ६५ बर्षमै वृद्धभत्ता दिने तयारी

विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५...

एप्पलले गुमायो संसारकै मूल्यवान कम्पनीको ताज

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले संसारकै सबैभन्दा मूल्यवान कम्पनीको ताज गुमाएको छ । प्रविधि कम्पनीको शेयरको वृहत बिक्रिसँगै एप्पलको पहिलो स्थान खस्किएको हो । यो सँगै साउदी तेलत तथा ग्यास उत्पादक कम्पनी आराम्को संसारकै सबैभन्दा...