अर्थ

पुजा सामाग्रि बनाउने फर्ममा अवलोकन गर्दै प्रदेशमन्त्री दर्लामी

दमक, लि.ख. । प्रदेश १ का कृषि मन्त्रि झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पुजा सामाग्रि उत्पादन गर्ने कृषि फर्मको अवलोकन गर्नु भएको छ । उहाँले यसलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग...

झापामा परम्परागत काेदाेकाे रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न प्रवद्र्धन समिति गठन

झापा, २० असार । परम्परागत मदिरा (कोदोको रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै आयआर्जनको मुख्य थलो निर्माण गर्नका लागि आज झापा जिल्ला स्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ । प्रवद्र्धन समितिका संयोजक सर्मिला आङ्दाम्बे रहेका छन्...

देशमा दक्ष जनशक्ति उत्पादन भए रोजगार सिर्जना गर्न सकिन्छ– ढकाल

दमक, ९ असार । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले अहिले पनि नेपालमा दक्ष जनशक्ति नभएका कारण समस्या भइरहेको बताउदै दक्ष जनशक्ति उत्पादन गर्न सके स्वदेशमा रोजगार...

दमकमा पहिलो पटक रोजगार मेला हुँदै 

दमक/ दमकमा पहिलो पटक रोजगार मेला हुदैछ । यहि बिहिबार आयोजना हुन लागेको रोजगार मेलाको तयारी पूरा भएको छ । रोजगारको अवसर सम्बन्धी सर्वसाधारणलाई सचेतना दिने उद्देश्यले एक दिने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक...

सहारा उपचार कोषलाई खनाल परिवारबाट १ लाख ११ हजार एकसय ११ रुपैयाँ सहयोग प्रदान

बिर्तामोड, ४ असार । झापा बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन्...