शिक्षा

मातृभाषा विरुद्धको रिट खारेज भएपछि पाँचथरको फाल्गुनन्दमा मातृभाषा शिक्षा अघि बढ्ने

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा लागू भएको मात्रृभाषा शिक्षाले निरन्तरता पाउने भएको छ । मातृभाषा शिक्षा सञ्चालनका लागि गाउँपालिकाले गरेको शिक्षक नियुक्ती विरुद्ध हालिएको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएपछि मात्रृभाषा शिक्षाले निरन्तरता पाउने भएको हो ।...

त्रिविको स्थगित परिक्षा असोजभित्रै, भर्चुअल विधिबाट परिक्षा लिने तयारी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका...