एसइईको नजिता सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं, २३ साउन । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा प्रकाशित गरेको छ । आज (शनिबार) राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।...




