शिक्षा

पान्थरमा आनिपान भाषा शिक्षकहरुका लागि ३ दिने तालिम शुरु

पाँचथर – फालेलुङ गाउपालिकामा आनिपान भाषा शिक्षकहरुका लागि ३ दिने तालिम आजदेखि सुरु भएको छ । फालेलुङ गाउपालिकाको केन्द्र थोक्लिम्वामा सुरु भएको तालिममा फालेलुङका विभिन्न विद्यालयहरुमा कार्यरत २० जना भन्दा वढि आनिपान भाषा शिक्षकहरुको सहभागिता रहेको...

फन्डले सबै विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने

काकड्भिटटा,२० माघ । बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने भएका छन् । मेचीनगर वडा नं १० काँकडभिट्टा निवासी उनले नगरका सवै सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि...

दमक नगरद्वारा शिक्षण संस्थाहरु बन्द गर्न आव्हान

दमक, २८ पुस । दमक नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन गरेको छ । पछिल्ला समय कोभिड –१९को जोखिम बढेको भन्दै संघीय सरकारले माघ १५ गतेसम्म देशभरिका शिक्षण संस्थाहरु बार्षिक विदामा मिलान...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

लिम्बुवानखबर, २६ पुष । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण अत्यधिक बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । भारतमा संक्रमण बढेसँगै नेपालमा पनि अत्यधिक बढ्दै गएको हुँदा सरकारले...

लिम्बू भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन-पत्र

लिम्बुवानखबर संवाददाता । किरात याक्थुङ् चुम्लुङ लिम्बुवान प्रदेश कार्य समितिको अगुवाईमा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री माननीय जयराम यादव ज्यू र सामाजिक विकास राज्य मन्त्री माननीय विष्णु तुम्बाहाङ्फे ज्यूलाई प्रदेश नं. १ विराटनगरस्थित...