शिक्षा

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

लिम्बुवानखबर, २६ पुष । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण अत्यधिक बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । भारतमा संक्रमण बढेसँगै नेपालमा पनि अत्यधिक बढ्दै गएको हुँदा सरकारले...

लिम्बू भाषालाई सरकारी कामकाजी भाषा बनाउन ज्ञापन-पत्र

लिम्बुवानखबर संवाददाता । किरात याक्थुङ् चुम्लुङ लिम्बुवान प्रदेश कार्य समितिको अगुवाईमा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री माननीय जयराम यादव ज्यू र सामाजिक विकास राज्य मन्त्री माननीय विष्णु तुम्बाहाङ्फे ज्यूलाई प्रदेश नं. १ विराटनगरस्थित...

तिहारपछि स्थायी शिक्षकको विज्ञापन खुलाउने आयोगको तयारी

लिख संवाददाता, काठमाडौं । तिहार लगत्तै शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी थालेको बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी आयोगले विज्ञापन खोल्ने तयारी गरेको हो । आयोगका...

प्याव्सनको दमक नगर अध्यक्षमा पुनः जनार्दन मैनाली

दमक, ३१ भदौ/ निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल(प्याव्सन) दमक नगर समितिको अध्यक्षमा पुनः जनार्दन मैनाली निर्वाचित भएका छन् । निर्वाचित मैनाली तेश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चुनिएका हुन् । यस्तैगरी सर्वसम्मत रुपमा भएको समितिमा...

आजबाट कक्षा १२ को परीक्षा शुरु हुँदै, कोरोना संक्रमितले भने पछि परीक्षा दिन पाउने व्यवस्था

लिम्बुवानखबर, ३० भदौं। राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । बोर्डले सञ्चालन गर्ने परीक्षा विहान ११ बजे देखि शुरु हुने छ । परीक्षा आगामी असोज ८ गतेसम्ममा सक्ने...

;