आस्मा कुमारी केसी बनिन् सन् २०२४ की मिस नेपाल
ललितपुर, १८ साउन । आस्माकुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन् । शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औं संस्करणमा २५ सुन्दरीलाई...




