याक्थुङ चलचित्रमा याेग्दान पुर्याउने तीन जना सम्मानित
ललितपुर, १ भदाैं । याक्थुङ मुन्चइत चोक सयङले याक्थुङ चलचित्रमा याेग्दान दिने तीनजना व्यक्तित्वलाई सम्मान गरेको छ । गत बुधबार ललितपुरस्थित चुम्लुङहिममा आयाेजित सयङको १५औं स्थापना दिवसको अवसरमा किशोर सुब्बा, मनु नेम्बाङ र समीर आङबुहाङ...




