मनोरन्जन

किरातीहरुले मनाउँदै उभौली

ललितपुर, १० जेठ । किरात जातीहरुले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानहरुमा पूजा आराधना गरी उभौली मनाउँदैछन् । बालीनाली लगाउनुअघि विभिन्न गाउँठाउँमा रहेका भूमेस्थान लगायत प्राकृतिक स्थलहरुमा राम्रोसँग फलोसफुलोस् भनी प्रकृतिको पूजा आराधना गरिने...

दमकमा आजबाट दुई दिने याक्थुङ साम्लो महोत्सव हुँदै

दमक, १८ फाल्गुन । झापाको दमक ७ स्थित पशुहाटमा आज(शुक्रबार)बाट दुईदिने याक्थुङ साम्लो महोत्सव २०८० सुरु हुदैंछ । याक्थुङ् लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा आज र भोलिसम्म सञ्चालन...

झापा गाेल्डकपकाे खेल तालिका सार्वजनिक

बिर्तामोड, १६ फागुन । झापाको बिर्तामोडमा यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज बुधबार सार्वजनिक गरिएको छ ।यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १०...

उपेन्द्र सुब्बा निर्देशित चलचित्र “मनसरा”को छायांकन सकियो

ललितपुर, २८ माघ । यस बर्षकै सफल चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको निर्देशन र निर्माणमा पौष २१ गतेबाट सुरु भएको सिनेमा ‘मनसरा’को छायांकन सकिएको छ । निर्माण युनिटका अनुसार चलचित्रको छायांकन ३० दिनमा सकिएको हो...

दयाहाङ राईकाे मुख्य भूमिका रहेकाे फिल्म ‘दयारानी’काे टिजर सार्वजनिक

काठमाडौं, ६ माघ ।   माघ २६ गतेबाट प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुको खास खुलासा गरेको छ । शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले अभिनय गरेका...