मनोरन्जन

केरुङको लिम्बुवानी नारी जागरण गीत ‘उठ दिदीबहिनी’ अडियोमा सार्वजनिक

दमक, १ असोज । लिम्बुवानी जनजागरण गीत ‘उठ दिदीबहिनी’ अडियोमा सार्वजनिक भएको छ । निर्देशक, कलाकार, लेखक, साहित्यकार तथा गीतकार बहुप्रतिभाका धनी सागर केरुङको शव्द तथा संगीतमा सजिएको नारी जनजागरण गीत ‘उठ दिदिबहिनी’ को अडियो...

लिम्बुवानी जनजागरण गीत ‘लि?हानेर आर्जेको’ अडियो सार्वजनिक

लिम्बुवानखबर, २६ भदौं । लिम्बुवानी जनजागरण गीत ‘लि?हानेर आर्जेको’ बोलेको अडियो गीत सार्वजनिक भएको छ । बहुप्रतिभाका धनी निर्देशक, कलाकार, लेखक, साहित्यकार तथा गीतकार सागर केरुङको शव्द तथा संगीतमा सजिएको जनजागरण गीतको अडियो युट्युबबाट सार्वजनिक...

‘युप्पारुङ्’ क्वालिटी इन्टरटेट्मेन्ट अवार्ड २०७८ को टप फाइभमा

काठमाडौ । लिम्बु भाषाको म्युजिक भिडियो “युप्पारुङ” क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभमा मनोनयन भएको छ । क्वालिटी फिल्मस प्रा.लि.द्वारा आयोजित अवार्डमा “युप्पारुङ्” भिडियो उत्कृष्ट निर्देशनको मनोनयनमा परेको हो । भिडियोलाई निर्देशन गरेका निर्देशक...

सेमिहाङ र सुनिताको आवाजमा ‘साम्याङफुङ’ सार्वजनिक

माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगक र लोकप्रिय गायीका सुनिता थेगिमको सुमभुर आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’ सार्वजनिक गरिएको छ । गायक सेमिहाङकै शव्द तथा संगीतमा सजिएको निर्देशक युगल पोमुद्वारा निर्देशित...

कमेडी च्याम्पियन २ का प्रत्यासी भरतमणि पौडेलको गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत

ताप्लेजुङ्। कमेडी च्याम्पियन–२ को तीनका फाइनलिष्ट भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज भव्य स्वागत गरिएको छ । आज ताप्लेजुङ्मा स्थानीयले भव्य स्वागत गरेका थिए । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल ¥यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति...