मनोरन्जन

गायक कुशल थलङकाे हाक्पारे ख्याली सार्वजनिक (भिडियो सहित)

काठमाडौं। सांगीतिक आकाशमा उदाएका गायक कुशल थलङको नयाँ गीत “हाक्पारे ख्याली” सार्वजनिक भएको छ । लिम्बू संस्कृतिमा आधारित रहेको लिम्बू गीतको भिडियो गायक कुशलको आफ्नै यूटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीत मदन चोङबाङको शब्द र...

विश्वप्रकाश शर्माको ‘ऐना’ माघ ७ गतेबाट कान्तिपुर टिभीबाट प्रसारण हुने

झापा। द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तु माथिको टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ ७ गतेदेखि प्रसारणमा आउने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रम ‘ऐना’ विश्वप्रकाश शर्माले सञ्चालन गर्ने जानकारी दिइयो । नेपाली कांग्रेसका...

लिम्बु संस्कृतिमा आधारित चलचित्र “फूङ्वामा” यूट्युब च्यानलमा सार्वजनिक (भिडियो सहित)

पाँचथर। याक्थुङ फिलिम्स प्रा.लि को व्यानरमा निर्माणमा रहेको लिम्बु संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र “फुङ्वामा” सार्वजनिक भएको छ । यस चलचित्रलाई ‘याक्थुङ फिलिम्स’ नामक युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । चन्द्र माङ्मुको लेखन रहेको...

चुलाचुली रंगमञ्चकोे ८ औं बार्षिकोत्सव सम्पन्न

चुलाचुली। दक्षिणी इलामको चुलाचुलीमा संस्थागत रूपमा सक्रिय चुलाचुली रंगमञ्चले आफ्नो ८ औं बार्षिकोत्सव मनाएको छ । चुलाचुली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कालिदास भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । चुलाचुली...

पत्रकार मैनालीद्वारा नारी सञ्चार गृहकाे अक्षयकाेषलाइ सहयोग प्रदान

भूमिका फियाक विर्तामोड। झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा गृहकी सदस्य पत्रकार सुनीरा मैनालीले सहयोग रकम प्रदान गरेकी छन् । आफुले पत्रकारिता सुरु गरेको ८ बर्ष पार...