मनोरन्जन

सुनिता थेगिमको ‘आँखामा आउने सपनी’ भिडियो युट्यूव मार्फत सार्वजनिक

लिम्बुवानखबर। पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आजावमा सजिएको गीत ‘आँखा मा आउने सपनी’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । एकदेव लिम्बू र वियोण्डको शव्द तथा संगीतमा सजिएको फिमेल भर्जनको गीत ‘आँखा मा आउने सपनी’...

लोकेनको निर्देशनमा बनेको ‘साक्थिम’ पालामको भिडियो सार्वजनिक

दमक। व्यस्त र भिडियो निर्माणमा अब्बल निर्देशक लोकेन साँवा लिम्बूको निर्देशनमा निर्माण गरिएको नयाँ लिम्बु पालाम ‘साक्थिम’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । निर्देशक साँवाकै शब्दसंकलनमा अहिलेका चर्चित पालाम गायक सुमन लिम्बूको लय संकलन रहेको पालाम...

ग्लोबल एनआरएन सिंगिङ आइडल प्रतियोगिताको डिजिटल अडिसनबाट ६० जना छानिए

  लिम्बुवानखबर। ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धी छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणबाट ६० जना...

विदेशीसँग पहिलो गीत गाउने गायक प्रेमध्वज प्रधानको निधन

लिम्बुवानखबर। नेपाली सांगीतिक आकाशका धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको आज दिउँसो निधन भएको छ । गायक प्रधानको सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार ८४...

सिरियसको ‘नमान्नु अफ्ठ्यारो’ सार्वजनिक

मोरङ। मोरङको पथरी शनिश्चरेका कुमार सिरियसले ‘नमान्नु अफ्ठ्यारो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक सिरियसले यसअघि ‘बोकोनैमा बुकी फुल्दा’, ‘उकालीमा लहरै वरपिपल’ नामक गीत सार्वजनिक गरिसकेको छन् । गायक सिरियसको ९ मिनेट ३८...