मनोरन्जन

नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन

दमक। नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको छ । उनको ८३ बर्षको उमेरका निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले वताए । पुष्करका अनुसार, लामो समयदेखि मास्के कलेजोको बिरामी थिए । उनलाई...

यासेली, रोजिना र तिर्सनाको पाःलाम ‘कुघेम्सो नुवा’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । बहुप्रतिभाशाली कलाकार यासेली योङहाङ, गायिका रोजिना थेगिम लिम्बू र गायिका तिर्सना नेम्बाङ लिम्बूको सुमधुर स्वरमा सजिएको लिम्बू संस्कृतिमा आधारित मनछुने पाःलाम ‘कुघेम्सो नुवा’ युट्यूवबाट सार्वजनिक गरिएको छ । गायक गितकार तथा संगीतकार राजु आङदेम्बे...

भूपेन्द्रको निर्देशन र सुमिताको आवाजमा ‘बाचा बन्धन’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । पछिल्लो समय क्यामरा समाउदा समाउदै क्यामरा संगै निर्देशनमा समेत छाईरहेका छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्वाहाङफेको निर्देशनमा गायिका सुमिता राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘बाचा बन्धन’ युट्यूवबाट सार्वजनिक गरिएको छ । गीतकार मुकेश राईको...

‘आना सुका २’ गोविन्द र सुनिताको आवाजमा सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । सुपरहिट गीत ‘आना सुका’को अपार सफलतापछि लोकप्रिय गायक गोविन्द चेम्जोङ लिम्बू र लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवाजमा सजिएको बहुप्रतिक्षित गीत ‘आना सुका २’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । नायक आकाश श्रेष्ठ, एलिशा...

पाःलाम प्रतियोगिताका विजेताहरू पुरस्कृत

धरान । पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू शनिबार पुरस्कृत भएका छन् । नतिजा घोषणा भएको दुई महिनापछि आयोजक याक्थुङ साक्थिम्मिबा सयङले एक कार्यक्रम बिच पुरस्कार वितरणा गरेकाे हाे । करिब तीन महिना चलेको प्रतियोगिताको...