सरकारी कार्यालय खुल्ने, बजार ३ बजेसम्म खुल्ला
दमक, १४ असार/ जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमणका कारण लगाएको निषेधाज्ञा थप खुकुलो बनाएको छ । जिल्लास्तरी कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले गरेको निर्णयका आधारमा आज (सोमबार) जारी निषेधाज्ञा सम्बन्धिको आदेशमा आउँदो एक...




