मनोरन्जन

गायिका मेलिना राई माघ ४ गते विवाह बन्धनमा बाँधिदै

ललितपुर, ३ माघ । पूर्वकी चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले बुधबार इलामका ध्रुब गुरुङसँग इंगेजमेन्ट गरेकी हुन् । उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी...

फक्ताङलुङ आइडल सेक्फूङ–३ काे ग्राण्ड फिनाले माघ २५ र २६ मा हुने

दमक, १ माघ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले आगमी माघ २५ र २६ मा हुने भएको छ । याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता...

दिपक र निरन्ताको आवाजमा पालाम ‘फेदापे’ सार्वजनिक

दमक, २१ पाैष । गायक दिपक लिम्बू र गायिका निरन्ता नेम्बाङको आवाज रहेको पालाम ‘फेदापे’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । खगेन्द्र पन्धाक लिम्बूको छायांकन तथा निर्देशन रहेको पालाम ‘फेदापे’ को म्युजिक भिडियो सेमिहाङ क्रिएशन युट्यूव...

गाेविन्द चेम्जाेङकाे ‘जारी’ (तरेमा ज्यू) म्युजिक भिडियाे सार्वजनिक

दमक, १९ पाैष । गायक तथा संगीतकार गोविन्द चेम्जोङ लिम्बूको संगीत तथा आवाजमा पे्रमिल गित ‘जारी’(तरेमा ज्यु) को म्युजिक भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । विक्रम योङहाङ मुहिङको शव्द तथा कथा र निर्देशनमा पे्रमिल गित...

क्रिस गुरुङ र कञ्चन डाँगी क्षेत्री फिचरिङ भएकाे गीत ‘गर्नु गर्याे यानिमाया’ सार्वजनिक

ललितपुर, १८ पौष । चर्चित गायिका मेलिना राई र तिलक बस्नेतको स्वरमा सजिएको अत्यन्तै मिठो गीत ‘गर्नु ग¥यो यानिमाया तम्रै मायाले’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गायक बस्नेतको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको...