मनोरन्जन

दिपक र मेलिनाकाे स्वर रहेकाे ‘तिम्रो हुने मन छ’ सार्वजनिक

दमक, ८ असाेज । चर्चित गायक दिपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको ‘तिम्रो हुने मन छ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई,...

कलाकार दयाहाङ् राईलाई पुत्रलाभ

काठमाडौं, ८ असोज । लोकप्रिय कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ । शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दयाकी पत्नी बेनुकाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन्...

लिम्बु कथानक चलचित्र थिम झापाको तीन ठाउँमा विशेष प्रदर्शन हुँदै

दमक, ६ असोज । लिम्बु कथानक नेपाली भाषाको चलचित्र थिम झापाको तीन स्थानमा विशेष प्रदर्शन हुने भएको छ । चलचित्र यहि असोज १५ गते दमक, असोज १६ गते विर्तामोड र असोज १६ गते नै भद्रपुरमा...

क्यान्सर पीडित विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने

क्यान्सर पीडित विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने राईइज किंग राजेशपायल राई र एकदेव लिम्बूले प्रस्तुति दिँदै ३१ भदौ, दमक । सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ...

रूक्सनाकाे ‘यरिक यरिक नाेगेन’ बाेलकाे गीत सार्वजनिक

झापा, २८ भदौ । ‘द भ्वाइस अफ किड्स नेपाल’मार्फत चर्चामा आएकी बालगायिका रुक्सना लिम्बूको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । रुक्सनाको ‘यरिक यरिक नोगेन’ बोलको गीतलाई आइतबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो...