मुख्य समाचार

मुलुकभर उन्मुक्ति प्रवेशको लहर, हजाराैंलाई पार्टीमा स्वागत

११ असार, लिम्बुवान ।  नागरिक उन्मुक्ति पार्टी (एकीकृत)मा मुलुकभर हजाराैं जना पार्टी प्रवेश गरेका छन् । आइतबार बर्दियाको गुलरियामा पार्टी कार्यालयको उद्घाटन गर्दै संरक्षक रेशम चाैधरीले यस्तो बताएका हुन् । राष्ट्रपति रामचन्द्र पाैडेलबाट गत साउन...

दमक नपाको बजेट १ अर्ब ८४ करोड

दमक/ दमक नगरपलिकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ८४ करोड १२ लाख ३९ हजार बजेट प्रस्ताव गरेको छ । आज आइतबार आयोजित दमक नगरपालिकाको १३ औँ नगरसभामा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले...

रेशम चौधरी विर्तामोड आउँदैः झापा, मोरङ्, सुनसरी र उदयपुरमा सम्मान गरिने

दमक, १ असार । पूर्व माननीय रेशम चौधरी असार ५ गते विर्तामोड आउने भएका छन् । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का संरक्षक समेत रहेका चौधरी पार्टीले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा आउन लागेका हुन्...

प्रदेश सरकारले पहिचान पक्षधरलाइ वार्ताका लागी आव्हान

दमक / प्रदेश सरकारले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि पत्र पठाएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई पत्र पठाएको हो । प्रदेश नं. १ पुनः...

आधिकारिक पत्र आएमा वार्ता बस्छौ : संयुक्त संघर्ष समिति

दमक, २६ जेष्ठ। कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आधिकारिक पत्र आएमा वार्ता गर्ने सङ्केत दिएको छ । आज बिज्ञप्ति जारी गर्दै  सरकार समक्ष सो सङ्केत गरेको हो...