मुख्य समाचार

आदिवासी जनजाति ‘पैसाले किन्न’ र ‘विक्न सक्ने वर्ग’ हुन भन्ने सोविता गौतमलाई २४घण्टामा माफी माग्न माग

ललितपुर, १९ फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद, चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा चितवन क्षेत्र न.३ की प्रत्येक्ष उम्मेदवार सोविता गौतमले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार महासंघले जारी गरेको...

मुक्कुमलुङ संरक्षण, केवलकार खारेजी र नो कोशीमा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारलाई मत नदिन अपिल

ललितपुर, १७ फाल्गुन । प्रदेश नं. १ मा रहेको पहिचान पक्षधरहरुले मुक्कुम्लुङ संरक्षण, कोशी नाम खारेजी तथा मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनाको विरोध गर्दै दल तथा उम्मेदवारलाई मत नदिन मतदातासँग अपिल गरेका छन् । शनिबार...

संयुक्त पहिचानवादी मोर्चा पुनःस्थापितः संयोजकमा चेम्जोङ्

ललितपुर, १६ फाल्गुन । संयुक्त पहिचानवादी मोर्चा पुनःस्थापित भएको छ । मोर्चाले शनिबार पुनःगठन भएको घोषणा गर्दै आठबुँदे कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चाले विज्ञप्ति जारी गर्दै २९ सदस्यीय नयाँ कार्यक्रम समिति गठन गरेको जनाएको...

मतपत्र छपाइ सम्पन्नः १० दिनभित्र सबै जिल्लामा पुराउने

ललितपुर, ६ फाल्गुन । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको...

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

;