मुख्य समाचार

‘सम्मान मिस लिम्बू’ प्रतियोगिता चैत ११ गते हुँदै

लिम्बुवानखबर, ९ माघ ।  ‘सम्मान मिस लिम्बू’ प्रतियोगिता चैत ११ गते काठमाडौंमा हुने भएको छ । आयोजक संस्था याक्थुङ युथ एशोसिएसनले शनिबारकाठमाडौंमा पत्रकार सम्मेलन गरी सम्मान मिस लिम्बू (सिसागेन याक्थुङ्मा) २०७९ को छैटौं संस्करण काठमाडौंको...

आज सार्वजनिक विदा : सोनाम ल्होछार विविध कार्यक्रम गरि मनाईदै

काठमाडौं, ८ माघ । आज तामाङ् समुदायले मनाउने २८५९ सोनाम ल्होछार देशविदेशमा विविध कार्यक्रम गरि मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने पर्व सोनाम ल्होछार विविध कार्यक्रम गरि मनाउन लागिएको...

मतदाता नामावली मंगलबारदेखि शुरु

काठमाडौँ, ३ माघ । निर्वाचन आयोगले मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता आज मङ्गलबारदेखि सुरु गरेको छ । आयोगले सोमबारदेखि नै अनलाइन दर्ता सुरु गर्ने भनेको थियो तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता शुरु...

आज सार्वजनिक विदा

काठमाडौं, २ माघ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ । आइतबार आकस्मिक बसेको मन्त्रीपरिषदको बैठकले विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत गरेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि...

बैंकर्स संघद्वारा ब्याजदर घटाउने निर्णय

काठमाडौं-  बैंकर्स संघको आज बसेको बैठकले  ब्याजदर घटाउने निर्णय गरेको छ। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संस्थाले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको निर्देशिका अनुसार नै ब्याजदर घटाउने...

;