मुख्य समाचार

भाेली देखि माइमेला लाग्दैः सुरक्षा व्यवस्था व्यवस्थित पारिने

माइधार,२९ पुष । पूर्वकै प्रसिद्ध मेला कन्काई माई मेला यसपटक शिवसताक्षी नगरपालिकास्थित वडा नम्बर १० माइधारमा धुमधामले लाग्ने भएको छ । स्वतस्फूर्त धार्मिक मेलाको रुपमा लाग्दै आएको माई मेला कन्काई नगरपालिकाको कोटीहोममा समेत लाग्ने बताइएको...

मञ्चद्वारा पृथ्वी जयन्तीको भर्त्सना

दमक, २७ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पुष २७ गतेलाई पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकताको नाममा सरकारले दिएको राष्ट्रिय विदाको भर्त्सना तथा विरोध गरेको छ । सरकारले राजतन्त्र फर्काउने शुरुवात गरेको भन्दै मञ्चका अध्यक्ष...

प्रदेश १ मा मन्त्रालय घटाएर ९ कायम गर्ने प्रदेश सरकारको निर्णय

नवगठित प्रदेश नम्बर १ सरकारको सोमबारको पहिलो मन्त्रिपरिषद बैठकले प्रदेश मन्त्रालयको संख्या ९ मा झार्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट स्रोतले दिएको जानकारी अनुसार प्रदेश १ मा मन्त्रालयको संख्या ७ बाट १४...

निगमले इन्धनको मुल्य घट्यो

काठमाडौं, २४ पुष । नेपाल आयल निगमले इन्धनको मूल्य आइतबार मध्यरातीदेखि घटाएको छ । निमगले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । निगमले मुल्य घटाएसँगै पेट्रोल लिटरको १७५ तथा डिजेल र...

संकटा क्लबले उचाल्यो आहा रारा गोल्डकपको उपाधी

लिम्बुवानखबर, २३ पुष । आहा–रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा अमेरिकन क्लब भुटानी युथ स्पोर्ट्स (बीवाईएससी)लाई ३–२ले हराउँदै संकटाले दोस्रो पटक आहा–रारा पोखरा गोल्ककपको उपाधि जितेको...

;