मुख्य समाचार

जसपा तत्काल सरकारमा नजाने

काठमाडौं, १९ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने बाहिरै बसेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाएको छ । मंगलबार सम्पन्न पार्टीको दुई दिने राजनीतिक समिति बैठकले तत्काल सरकारमा सहभागी...

महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिदै

काठमाडौं, १९ पुष । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अन्तिम संस्कार अघि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी...

‘इमानसिंह चेम्जोङ पुरस्कार’ निशेष आङदेम्बेलाई

काठमाडौँ, १८ पुष । किरात याक्थुङ चुम्लुङ्ले हरेक बर्ष प्रदान गर्दै आइरहेको ‘इमानसिंह चेम्जोङ पुरस्कार’ यो बर्ष निबन्धकार निशेष आङदेम्बेलाई प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वकुलपति बैरागी काइँला र किरात याक्थुङ चुम्लुङका अध्यक्ष...

फूटबलका विश्वविख्यात खेलाडी पेलेको निधन

काठमाडौ, १५ पुष । फूटबलका महान खेलाडी ब्राजिलका विश्वविख्यात पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित पेलेको बिहीबार अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए...

आज तमु ल्होसार पर्व मनाइँदै

काठमाडौं, १५ पुष । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज देश विदेशमा धुमधाम मनाइँदैछ । तमु ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा मान्दै आज सरकारले सार्वजनिक बिदा दिएको छ । खास गरी तमुवान...

;