मुख्य समाचार

प्रचण्डद्वारा १२५ सदस्यीय पोलिट्ब्यूरो सदस्य प्रस्तावः को को परे लिस्टमा ?

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । अध्यक्ष...

झापामा विवाद हुँदा सशस्त्र र नेपाल प्रहरीबीच झडप

झापा, २३ असार । सुपारीका विषयमा विवाद हुँदा झापामा सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । मेचीनगर नगरपालिकास्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो । नेपाल प्रहरीले पठाएको सुपारी सशस्त्रले...

पाँच दिनको अन्तरालमा २ हात्ती मृत भेटिए

झापा, २२ असार । झापामा पाँच दिनको अन्तरालमा दुई वटा हात्ती मृत भेटिएका छन् । यहि असार १७ गते बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा हात्ती मृत भेटिएको थियो । बुधबार अर्को हात्ती अर्जुनधारा नगरपालिका ५ मा...

माओवादीको पदाधिकारी र स्थायी कमिटीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई

काठमाडौं, २१ असार । नेकपा माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने भएको छ । मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले उक्त निर्णय गरेको हो । पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची...

मादी हत्याकाण्डका ४ आरोपीलाई आजीवन कारावासको फैसला

चैनपुर, २१ असार । संखुवासभाको मादी हत्या काण्डमा संलग्न ४ जनालाई जिल्ला अदालतले आजीवन कारावासको फैसला सुनाएको छ । मादी नगारपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा आरोपी ५ जनामध्ये ४ जनालाई आजीवन कारावासको...